स्याङ्जा सेरोफेरो
कृषकहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण
स्याङ्जा सेरोफेरो, स्याङ्जा :
स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकहरूलाई हाते ट्याक्टर वितरण गरेको छ । पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको हो ।
प्रति ट्याक्टर कुल ५५ हजार