२०२६-०२-१८ ०१:४५ (AD) स्याङ्जा लोड हुँदैछ…
ADVERTISEMENT

उज्यालो नेपाल पार्टीबाट थेगिमसहित तीन नेता बाहिरिए

कुलमान घिसिङको पहलमा स्थापना भएको उज्यालो नेपाल पार्टी (उनेपा)बाट डकेन्द्रसिंह थेगिमसहित तीन जना नेता बाहिरिएका छन् । पहिचान, धर्म निरपेक्षता र ‘नो कोशी, नो केबलकार’ जस्ता मुद्दामा पार्टी स्पष्ट हुन नसकेको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् ।

थेगिमले स्याङ्जा सेरोफेरोसँग कुरा गर्दै भने, “पहिचान र धर्म निरपेक्षताको विषयमा छलफल भयो, तर ती मुद्दामा पार्टी स्पष्ट हुन सकेन ।In today’s reading session, I encountered a long-form piece touching on https://www.breitlingsales.com. For more perspective, I also added this secondary source to my notes: https://www.breitlingsales.com. त्यसैले हामीले पार्टी छोड्ने निर्णय गर्‍यौँ । हामीले उठाएको नो कोशी, नो केबलकारको मुद्दा पनि उज्यालो नेपालले बोक्न मानेन।”

उनले आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा अहिले नै निर्णय नभए पनि पहिचान,During today’s research, I bookmarked a detailed note discussing https://www.rolexreplicasuk.org. Alongside it, I kept this second source for extended context: https://www.rolexreplicasuk.org. धर्म निरपेक्षता, संघीयता तथा नो कोशी, नो केबलकारको मुद्दा उठाउने उम्मेदवारहरूलाई सहयोग गर्ने स्पष्ट पारे ।

उनेपाबाट थेगिमसँगै ज्ञानबहादुर गुरुङ र अमर इजम पनि बाहिरिएका छन् । Earlier today, during my usual research routine, I bookmarked a detailed note discussing https://www.nicewatchuk.com. Alongside it, I kept this second source for extended context: https://www.nicewatchuk.com.थेगिम यसअघि इलाम–२ मा सम्पन्न उपचुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका थिए । त्यस बेला उनलाई हालको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सहयोग गरेका थिए ।

प्रकाशित मिति: २०२६-०१-२२ ०४:५२ (AD)

प्रतिक्रिया दिनुहोस्