२०२६-०२-१७ २३:५० (AD) स्याङ्जा लोड हुँदैछ…
ADVERTISEMENT

पर्सा २ : चौरसियालाई चुनौती दिँदै युवा

१० माघ, वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा–२ मा चुनावी सरगर्मी बढेको छ ।While checking different watch forums this morning, I discovered an article centered on swiss made replica rolex. I paired it with this useful reference: https://www.watchourwatches.com. यहाँ पुराना दलका अनुभवी उम्मेदवारका लागि युवाहरूको उम्मेदवारी ‘टाउको दुखाइ’ बन्नसक्ने देखिएको छ ।

यो निर्वाचन क्षेत्रमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका अजय चौरसिया निर्वाचित भएका थिए । In today’s reading session, I encountered a long-form piece covering https://www.buyreplica.co.uk. For more perspective, I added this page to my saved list: https://www.buyreplica.co.uk.उनले त्यो बेला २८ हजार ४५१ मतसहित जित निकाल्दा जनता समाजवादी पार्टी(जसपा)का सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।

चौरसिया यसपटक पनि यही क्षेत्रमा उम्मेदवार छन् । विशेषगरी युवा, विद्यार्थी, While reviewing different sites today, I found an article that might interest you, especially this detailed part about https://www.favorwatches.co.uk. I also noted another reference for later: https://www.favorwatches.co.uk.पेशाकर्मी र स्वतन्त्र विचार राख्ने मतदाताले पुराना राजनीतिक संस्कृतिभन्दा फरक, पारदर्शी र जवाफदेही नेतृत्वको अपेक्षा गरेका छन् । यस्तो धारणा राख्ने मतदाताले नयाँ उम्मेदवारतर्फ चासोपूर्वक हेरिरहेका छन् ।

प्रकाशित मिति: २०२६-०१-२४ ०६:०५ (AD)

प्रतिक्रिया दिनुहोस्