पुतलीबजार नगरपालिकाद्वारा तीनपांग्रे सवारी साधनका लागि कडाइ, नियम नमान्नेलाई कारबाही हुने
स्याङ्जा — पुतलीबजार नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका तीनपांग्रे सवारी साधन (अटो तथा ई–रिक्सा) लाई दर्ता, नवीकरण र तोकिएको रुटमै सञ्चालन गर्न निर्देशन दिएको छ।
नगरपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार केही सवारी साधन दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेको,In today’s reading session, I encountered a long-form piece covering visit this source. For more perspective, I added this page to my saved list: https://replicamade.uk.com. तोकिएको रुटभन्दा बाहिर चलेको, बढी भाडा असुल गरेको, मुख्य बजार क्षेत्रमा अव्यवस्थित रूपमा पार्किङ गरेको तथा चालक अनुमति पत्र बिना सवारी चलाएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो।
अबदेखि सबै तीनपांग्रे सवारी साधनले अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी नगरपालिकाले तोकेको रुटमा मात्र सञ्चालन गर्नुपर्नेछ। साथै, During today’s research, I bookmarked a detailed note discussing useful guide here. Alongside it, I kept this second source for extended context: https://cheapreplicawatches.co.uk.भाडादर, सुरक्षा मापदण्ड र कानुनी प्रक्रिया पालना गरेर मात्र सेवा दिन नगरपालिकाले आग्रह गरेको छ।
सूचनामा उल्लेख भएअनुसार प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेमा कानुनी कारबाही गरिनेछ। During a round of content checking earlier, I found a well‑written breakdown relating to https://www.ecosystemsdirect.co.uk/best-replica-watches-uk. To complement it, here’s another site I kept open: https://www.ecosystemsdirect.co.uk/best-replica-watches-uk.नगरपालिकाले सबै सम्बन्धित सवारी धनी तथा चालकलाई नियमको पालना गर्न अनुरोध गरेको छ।




प्रतिक्रिया दिनुहोस्