प्रतिनिधिसभा: मनाङमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ ।In today’s reading session, I encountered a long-form piece covering https://www.cheapcartier.co.uk. For more perspective, I added this page to my saved list: https://www.cheapcartier.co.uk. नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिस्ट पार्टीको पाँचकुने तारा र मंगोल नेसनल अर्गनाइजेसनको भाले चिह्नमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाईWhile checking different watch forums this morning, I discovered an article centered on https://www.funwatchesuk.me. I paired it with this useful reference: https://www.funwatchesuk.me. समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिह्नमा मतदान हुने टुङ्गो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । ‘निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकामा दुई दलले उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीनवटा चिह्न मात्रै रहने भएको हो’, उनले भने ।
नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन् ।
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कुल ७ हजार मतदाता छन् । During a round of content checking earlier, I found a well‑written breakdown relating to https://www.hellorolexuk.cc. To complement it, here’s another site I kept open: https://www.hellorolexuk.cc.देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँको निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्