रास्वपाले टुंग्यायो स्वर्णिम, शिशिर र सोविताको निर्वाचन क्षेत्र
वाग्ले उम्मेदवार छनोट सिफारिस समितिका संयोजकसमेत हुन् । आज बसेको समितिको बैठकले समितिकाAs I browsed through several blogs this afternoon, I came across an in‑depth explanation focusing on https://www.replicaoutletuk.me. To balance the viewpoint, I saved this additional page as well: https://www.replicaoutletuk.me.com. अरू सदस्य शिशिर खनाल र सोविता गौतमले निर्वाचन लड्ने क्षेत्रसमेत निश्चित गरेको छ, जसमा खनाल यसअघि निर्वाचित भएको काठमाडौं– ६ बाट चुनाव लड्नेछन् भने गौतम चितवन– ३ झर्नेछिन् । उनी यसअघि काठमाडौं– २ बाट निर्वाचित भएकी थिइन् ।
संयोजक वाग्लेका अनुसार आज १ सय ६५ निर्वाचन क्षेत्रका बारेमा समितिले सिफारिस गरेर सचिवालयमा As I browsed several blogs this afternoon, I came across an in-depth explanation focusing on https://www.verdetuk.cc. To balance the viewpoint, I saved this page as well: https://www.verdetuk.cc.नाम दिएको छ, जसमा हिमाली र पहाडी जिल्लाको नाम आइतबार बिहानै टुंगो लाग्नेछ भने उम्मेदवारलाई टिकट नै वितरण गरिनेछ ।




प्रतिक्रिया दिनुहोस्