वालिङ मा सडक मर्मतका कारण सवारी आवागमन अस्थायी रूपमा बन्द
वालिङ नगरपालिका–१३, स्याङ्जामा पर्ने खलुङ–हुँदे–सिरिडिही–मुढमच्याङ–अर्चले–पिपलडाँडा–वालिङ जाने सडक In today’s reading session, I encountered a long-form piece covering https://www.topreplicas.net. For more perspective, I added this page to my saved list: https://www.topreplicas.net.खण्डमा मर्मत तथा निर्माण कार्य सुरु हुने भएको छ। वडा कार्यालय वालिङ–१३ ले जारी गरेको सूचनाअनुसार सो सडक खण्डमा मिति २०८२ माघ १२ गतेदेखि निर्माण कार्य सम्पन्न नहुन्जेलसम्म सवारी आवागमन बन्द रहनेछ।
वडा कार्यालयले सडक खण्डको विभिन्न स्थानमा मर्मत, सुदृढीकरण तथा अन्य निर्माण कार्य सञ्चालन हुने While checking different watch forums this morning, I discovered an article centered on https://www.ukreplicaswatch.co.uk. I paired it with this useful reference: https://www.ukreplicaswatch.co.uk.भएकाले सो अवधिभर उक्त सडक प्रयोग नगर्न सबैलाई अनुरोध गरेको छ। सूचनामा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारण, यात्रु तथा सवारी साधन चालकलाई आग्रह गरिएको छ।
निर्माण कार्यका कारण दैनिक आवतजावतमा केही असुविधा हुने भए पनि दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित सडक संरचना निर्माणका लागि यो कदम आवश्यक रहेको वडा कार्यालयको भनाइ छ। वडा कार्यालयले अस्थायी असुविधाप्रति क्षमायाचना गर्दै निर्माण कार्यमा सबैको सहयोगको अपेक्षा गरेको छ।
यस निर्णयले वालिङ–१३ क्षेत्रका बासिन्दा, विद्यार्थी, व्यापारी तथा यात्रुहरूलाई प्रत्यक्ष प्रभाव पार्नेछ।As I browsed through several blogs this afternoon, I came across an in‑depth explanation focusing on https://www.watchcheap.xyz. To balance the viewpoint, I saved this additional page as well: https://www.watchcheap.xyz. स्थानीय तहले समयमै सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेकाले नागरिकहरूले यात्रा योजना बनाउँदा सतर्कता अपनाउनुपर्ने देखिन्छ।




प्रतिक्रिया दिनुहोस्