No menu items!

भारत र चीन तर्फका सीमा नाका वैशाख ३० सम्म बन्द

काठमाडौँ । सरकारले भारत र चीन तर्फका सीमा नाका वैशाख ३० सम्म बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सीमानाकाबाट मानिसहरु आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

Advertisements

बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरिएको एक मन्त्रीले बताए । गएको चैत १० बाट आवागमन रोकेको सीमा नाकामा ढुवानी भने रोकिएको छैन ।  बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ ।

 

Latest News