No menu items!

सामाजिक संजालमा भाइरल भएकी बडीबिल्डर सुन्दरीका तस्बिरहरु

काठमाडौं : पछिल्लो समय टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा एउटी बडीबिल्डर सुन्दरी भाइरल भइरहेकी छिन् ।

यी बडीबिल्डर सुन्दरीको नाम जेसिका गुइनान हो । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ किनकि उनी सुन्दर छिन् र उनको शारीरिक सुगठन पनि निकै लोभलाग्दो छ ।

जेसिकाका केही तस्बिरहरु

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Latest News