मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • नेपालमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य

नेपालमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि

  • स्याङ्जा सेरोफेरो बुधबार, बैशाख १७, २०७७ | April 29, 2020

काठमाडौं : नेपालमा बुधबार एकैदिन तीनजना व्यक्तिमा (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्।

उनीहरु तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको बताइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु