शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • मल्टीमिडीया
  • आमिर खानको गरे फरक तरिकाले सामाजिक सेवा : १ किलो आँटाको प्याकेट भित्र १५ हजार भारु
मल्टीमिडीया

आमिर खानको गरे फरक तरिकाले सामाजिक सेवा : १ किलो आँटाको प्याकेट भित्र १५ हजार भारु

  • स्याङ्जा सेरोफेरो आइतवार, बैशाख २१, २०७७ | May 3, 2020

नयादिल्ली : नेपालमा जस्तै संसारका धेरै देशहरुमा अहिले लकडाउन कायम नै छ। लकडाउनमा आफ्नो तर्फ बाट सरकारले सक्दो सहयोग गरिरहेको छ।

लकडाउनको बेला बलिउड अभिनेता आमिर खानले गरिब बिपन्न परिवारलाइ सहयोग गरेको तरिकाले सामाजिक संजालमा भाइरल छन्। खानले मध्य रातमा मुम्बइको गरिब बस्तिमा एक ट्रक आटा लगेर सुचना दिए जसलाई अभाव छ उहाहरु मात्र आउनुस जम्मा एक किलो मात्र आटा पाउनु हुनेछl धेरै मानिस जाबो एक किलो आटा लिन को जान्छ भनेर गएनन् तर जसलाई एकदमै खाँचो छ उनिहरु मात्रै गएर एक एक किलो आटा लिएर आए।

एक एक किलो आटा लिएर आउनेहरु जब झन् खुशी भए तब उनिहरुले आटाको पोका खोलेर हेर्दा भारु पन्ध्र हजार राहिएको भेटे। पहिले नै यति पैसा बाँडिदैछ भनेर सुचना दिएको भए सबै जना लाइन बस्थे होला, बाहिरबाट आफ़न्तहरु बोलाएर पनि थाप्थे होला तर यस तरिकाले जोजस्लाई वास्तवमै खाँचो थियो उनीहरुले मात्र पाए।

सधै आमिर खानले अरुलेले भन्दा फरक तरिकाले सहयोग गर्ने गर्छन।

फेसबुक प्रतिक्रियाहरु