शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • धर्म संस्कृती
  • यस्ता छन् रावणद्वारा रचना गरिएका १३ ग्रन्थ
धर्म संस्कृती

यस्ता छन् रावणद्वारा रचना गरिएका १३ ग्रन्थ

  • स्याङ्जा सेरोफेरो शुक्रबार, बैशाख २६, २०७७ | May 8, 2020

काठमाडौँ : रामायण ग्रन्थमा उल्लेख भए अनुसार तत्कान लंकाका राजा रावण खलपात्रको रुपमा देखिएका छन् । तर धेरैलाई थाहा नहुन सक्छ, उनि लंकाका राजा मात्र नभएर एक प्रख्यात विद्वान समेत थिए । यतिमात्र होइन उनी ज्योतिषी, वास्तुविज्ञ तथा विज्ञान सम्बन्धिका समेत ज्ञाता थिए भन्ने गरिन्छ । वाल्मीकिद्वारा लिखित रामायणका ग्रन्मा भगवान श्री रामको गाथा रावणसँग जोडिएको छ । यहाँ हामी तिनै रावणले रचना गरेका १३ ग्रन्थहरुको बारेमा जानकारी दिदैछौँ ।

दश पटलात्मक

यो ग्रन्थ पनि चिकित्सा तथा तन्त्रको क्षेत्रमै प्रख्यात ग्रन्थ हो ।

शिव ताण्डव स्तोत्र

ग्रन्थमा उल्लेख भए अनुसार, रावणले आफ्ना आराध्य देव महादेवको स्तुतिको लागि शिव ताण्डव स्तोत्रको रचना गरेका थिए ।

दश शतकात्मक अर्कप्रकाश

रावणद्वारा लिखित यो ग्रन्थ चिकित्सा तथा तन्त्रको क्षेत्रमा चर्चित ग्रन्थ हो ।

रावण संहिता

रावण संहितामा रावणको जीवन तथा ज्योतिष सम्बन्धी मत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ ।

कुमारतन्त्र

यो ग्रन्थ पनि चिकित्सा र तन्त्र क्षेत्रमै प्रख्यात ग्रन्थ हो ।

उड्डीशतन्त्र

रावण द्वारा लिखित यो ग्रन्थ पनि चिकित्सा तथा तन्त्रको क्षेत्रमै प्रख्यात छ ।

प्राकृत लंकेश्वर

नाडी परीक्षा

अंक प्रकाश

प्राकृत कामधेनु

रावणीयम

इन्द्रजाल

अरुण संहिता

फेसबुक प्रतिक्रियाहरु