मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा घाँस काट्न जादा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जा सेरोफेरो

स्याङ्जामा घाँस काट्न जादा भिरबाट लडेर महिलाको मृत्यु

  • स्याङ्जा सेरोफेरो बुधबार, बैशाख ३१, २०७७ | May 13, 2020

स्याङ्जा : स्याङ्जामा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

पुतलीबजार नगरपालिका-१२ स्याङ्जा पेल्काचौर गुमार्दी घर भएकी सुश्मा शाही मल्लको भीरबाट लडेर मृत्यु भएको हो । घाँस काटेर फर्कने क्रममा बग्रे मुनिको भिरमा    लडेर सुश्माको अशमाहिक निधन भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु