शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
बिश्वो

जर्मनीमा पुनः चर्च बन्द

  • स्याङ्जा सेरोफेरो आइतवार, जेष्ठ ११, २०७७ | May 24, 2020

काठमाडौँ : जर्मनीमा पुनः चर्च बन्द गरिएको छ । एउटा चर्चमा प्रार्थनाका लागि भेला भएका ४० जनामा कोरोना संक्रमण देखिए पछि चर्च पुनः बन्द गरिएको हो ।

मे १० मा फ्रैंकफर्टको एक चर्चमा प्रार्थनामा सहभागी भएका ४० जनामा कोरोना पुष्टि भएको हो ।

चर्चका अधिकारीहरुका अनुसार सामाजिक दूरी कायम गरिएको थियो । ४० जनामा एकैपटक कोरोना देखिए पछि चर्च बन्द गरेर अनलाइन प्रार्थना आयोजना गरिएको बीबीसीले जनाएको छ ।

जर्मनीमा लकडाउन खुकुलो गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु