शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
विचार

मेरो बयरघारी : चाहाना केसी

  • स्याङ्जा सेरोफेरो बुधबार, जेष्ठ १४, २०७७ | May 27, 2020

चाहाना केसी, बयरघारी:

पुर्व हेर्यो भीरकोट काली
पश्चिम् खिलुङ काली
आँधिखोलाको फाटँँमा छ
मेरो बयरघारी

छायाँश्रेत्र नजिक पर्छ
स्वरुेेक मैदान पनि
प्याराग्लाइडिमा उडदै हेर्न
मेरो बयरघारी

आँधिखोलाको फाँट अनि
खादीखोलाको पानी
यही बाट सुरु हुन्छ
मेरो बयरघारी

बालपन बिताउदै छु
साथि संग खेली
मलाई अति प्यारो लाग्छ
मेरो बयरघारी

फेसबुक प्रतिक्रियाहरु