मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • आँधिखोलामा करेन्ट लगाई माछा मार्ने ४ पक्राउ
स्याङ्जा सेरोफेरो

आँधिखोलामा करेन्ट लगाई माछा मार्ने ४ पक्राउ

  • स्याङ्जा सेरोफेरो सोमवार, जेष्ठ १९, २०७७ | June 1, 2020
आँधिखोला तटबन्धन हुदै गर्दा माछा मार्दै स्थानीयहरु । तस्बिर : स्याङ्जा सेरोफेरो

स्याङ्जा : आँधिखोलामा करेन्ट लगाई माछा मार्ने ४ जनालाइ स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।

पुतलीबजार नगरपालिका-११, वगालथोकस्थित आँधीखोलामा करेन्ट लगाई माछा मार्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३९ वर्षीय बसन्त राना, ३७ वर्षीय सन्दिप गुरुङ्, २६ वर्षीय सनोज थापा र ३८ वर्षीय चौ बहादुर गुरुङ् छन्।

उनीहरूलाई माछा मार्नका लागि प्रयोग गरिएका साधनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु