मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • मल्टीमिडीया
  • अभिनेत्री मनिषा कोइराला होटेलको क्वारेन्टाइनमा
मल्टीमिडीया

अभिनेत्री मनिषा कोइराला होटेलको क्वारेन्टाइनमा

  • स्याङ्जा सेरोफेरो बिहिबार, जेष्ठ २२, २०७७ | June 4, 2020

काठमाडौँ : अभिनेत्री मनिषा कोइराला १४ दिनको लागि एक होटेलको क्वारेन्टाइनमा बस्नुभएको छ ।

उहा आमा र बुबासहित क्वारेन्टाइनमा बस्नुभएको हो ।

उहाले स्थलमार्गबाट रूपन्देहीको बेलहिया नाका हुँदै मंगलबार नेपाल प्रवेश गर्नुभएको थियो ।

नेपाली सेनाले स्कर्टिङ गरेर उहालाइ राजधानी ल्याएको थियो ।

उहा आमा र बुबासहित राजधानीको एक होटलमा मंगलबारदेखि क्वारेन्टाइनमा बसिरहनु भएको छ ।

मुम्बईबाट गोरखपुर एयरपोर्टमा ओर्लिएलगत्तै बेलहिया नाकामा ज्वरो मापन गराएर उहा नेपाल प्रवेश गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु