बिहिबार, साउन २२, २०७७ | Thursday 6th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • मल्टीमिडीया
  • चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल
मल्टीमिडीया

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

  • स्याङ्जा सेरोफेरो बिहिबार, जेष्ठ २२, २०७७ | June 4, 2020

काठमाडौँ : चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्ड अध्यक्ष बन्न दसजनाले आवेदन दिए पनि दयारामसहित तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो।

समितिले फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, साँस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिस भएको थियो।

 

फेसबुक प्रतिक्रियाहरु