बिहिबार, साउन २२, २०७७ | Thursday 6th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा मृत अवस्थामा फेला
स्याङ्जा सेरोफेरो

स्याङ्जामा मृत अवस्थामा फेला

  • स्याङ्जा सेरोफेरो बिहिबार, जेष्ठ २२, २०७७ | June 4, 2020
सांकेतिक तस्बिर

स्याङ्जा : स्याङ्जाको गल्याङ स्थित सेतीवेणी जाने कच्ची सडक खण्डको भीरमा बिहिवार बिहान एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

गल्याङ नगरपालिका - ४ का ३२ वर्षीय पदम पाण्डे मृत अवस्थामा भेटिएका हुन् ।

पाण्डे गल्याङ - ५ स्थित रुपाखानीमा  पिकनिक खान गएका थिए । पिकनिक खाएर घर फर्कने क्रममा भीरबाट खसेको हुन सक्ने अनुमान छ ।

पाण्डेको सव सडकदेखि झण्डै ३ सय मिटर भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु