मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बिश्वो
  • इन्डोनेसियामा सेनाको हेलिकप्टर दुर्घटना हुदा ४ जनाको मृत्यु
बिश्वो

इन्डोनेसियामा सेनाको हेलिकप्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

  • स्याङ्जा सेरोफेरो आइतवार, जेष्ठ २५, २०७७ | June 7, 2020

काठमाडौँ : इन्डोनेसियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

नौ जना सवार हेलिकप्टर दुर्घटनाका अन्य पाँच जना घाइते भएको अन्तर्राष्ट्रिष्य सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इन्डोनेसियाली सञ्चारमाध्यम कोमपास टीभीका अनुसार जाभा प्रान्तमा भएको उक्त दुर्घटनाका घाइतेहरुलाई केन्डल जिल्लास्थित अस्पतालमा भर्ना गरिएको छ ।

कम ऊचाईमा उडेको हेलिकप्टर दुर्घटना हुनुअघि नै २ जना भने निस्किन सफल भएको कोम्पास टीभीले जनाएको छ । उनीहरू सामान्य घाइते छन् ।

फेसबुक प्रतिक्रियाहरु