मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बिश्वो
  • अर्की युवतीसँग विवाह गर्न नदिएको भन्दै यी युवकले पत्नीलाई यस्तो गरे (भिडियो सहित)
बिश्वो

अर्की युवतीसँग विवाह गर्न नदिएको भन्दै यी युवकले पत्नीलाई यस्तो गरे (भिडियो सहित)

  • स्याङ्जा सेरोफेरो मङ्लबार, असार १६, २०७७ | June 30, 2020

एजेन्सी : भारतमा एक युवकले अर्की युवती सँग बिहे नगर्न नदिएको भन्दै आफ्नी श्रीमतीलाइ कुटपिट गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल छ ।

यो घटना बिहारको बैसेली जिल्लाको एक गाउँमा जुन २४ मा घटेको समाचार माध्यमहरुमा उल्लेख छ ।

स्रोतका अनुसार ति युवक अर्कै युवतीसँग बिहे गर्न खोज्दै थिए ।

फेसबुक प्रतिक्रियाहरु