No menu items!

सुनको भाउ घट्यो, तोलाको कति?

काठमाडौँ : सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisements

यो हप्ता सुनको कारोबार बढ्ने र घट्ने क्रम चलिरह्यो । गएको बुधबार नयाँ रेकर्ड बनाउँदै तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Latest News