मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • गण्डकी प्रदेश : कोरोना संक्रमितको संख्या १ हजार ८८ पुग्यो
स्वास्थ्य

गण्डकी प्रदेश : कोरोना संक्रमितको संख्या १ हजार ८८ पुग्यो

  • स्याङ्जा सेरोफेरो शनिबार, असार २०, २०७७ | July 4, 2020

पोखरा : गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना देखिएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८ पुगेको छ ।

कास्कीमा ४ र गोरखामा ५ गरि थप ९ जनामा कोरोना पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रियाहरु