मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • समाचार
  • शैलेश थापा नेपाल प्रहरीका २८औं आइजीपी
समाचार

शैलेश थापा नेपाल प्रहरीका २८औं आइजीपी

  • स्याङ्जा सेरोफेरो मङ्लबार, असार २३, २०७७ | July 7, 2020

काठमाडौँ : सरकारले शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८औं आइजीपीका रुपमा बढुवाको निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई आइजीपी बढुवा गर्ने निर्णय गरेको हो ।

५२ वर्षीय थापाले १९ वैशाख २०७९ सम्म प्रहरीको कमाण्ड सम्हाल्नेछन् । उनी सालिन प्रहरी अधिकृतका रुपमा परिचित छन् । वरिष्ठता र कार्यक्षमताका आधारमा क्षेत्री आइजीपी बढुवा भएका हुन् ।

यसअघि कार्यक्षमता र वरिष्ठताका आधारमा मुल्यांकन गरी गृह मन्त्रालयले आइजीपीमा शैलेश थापा क्षेत्रको नाम सिफारिश गरेको थियो । मन्त्रिपरिषदले यसैका आधारमा नियुक्ति गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु