मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बिश्वो
  • चिनिया सरकार सँग सुचना सेयर गरेको भन्दै अमेरिकाले पनि टिकटक माथि प्रतिबन्ध लगाउँदै
बिश्वो

चिनिया सरकार सँग सुचना सेयर गरेको भन्दै अमेरिकाले पनि टिकटक माथि प्रतिबन्ध लगाउँदै

  • स्याङ्जा सेरोफेरो मङ्लबार, असार २३, २०७७ | July 7, 2020

काठमाडौँ : अमेरिकाले पनि चिनिया एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले छिट्टै ती एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी दिएका हुन् ।

उक्त एप्सले चिनियाँ सरकार सँग सुचना सेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् । उनले यस अघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए ।

अमेरिकी सांसदहरुले यसअघि पनि टिकटकले प्रयोग गरेका युजर डाटालाई लिएर राष्ट्रिय सुरक्षा खतरामा रहेको भन्दै प्रश्न उठाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु