मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोटको डाँडाकोटमा झुण्डीएर एक पुरुषको मृत्यु
स्याङ्जा सेरोफेरो

भीरकोटको डाँडाकोटमा झुण्डीएर एक पुरुषको मृत्यु

  • स्याङ्जा सेरोफेरो बुधबार, असार २४, २०७७ | July 8, 2020
सांकेतिक तस्बिर

स्याङ्जाको भीरकोटमा झुण्डीएर एक पुरुषको मृत्यु भएको छ ।

भीरकोट नगरपालिका २ स्थित डाँडाकोट बस्ने १२ वर्षीय कुशल सार्की आज दिउँसो ११ : ३० बजे घरको दलिनमा सलको पासो लगाई झुण्डीएको अवस्थामा निजकै आमाले देखि तत्काल पासो काटी उपचारको लागि कालिका सामुदायिक अस्पताल हेलुमा ल्याई चेक अप गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता र सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु