मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बिश्वो
  • बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण
बिश्वो

बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण

  • स्याङ्जा सेरोफेरो आइतवार, असार २८, २०७७ | July 12, 2020

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ ।

बिबिसीका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी ट्वीटमार्फत् दिएका छन् ।

उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु