मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा भारि वर्षा, सर्तक रहन आग्रह
स्याङ्जा सेरोफेरो

स्याङ्जामा भारि वर्षा, सर्तक रहन आग्रह

  • स्याङ्जा सेरोफेरो बुधबार, साउन ७, २०७७ | July 22, 2020

स्याङ्जा सेरोफेरो, ७ साउन :

स्याङ्जाको पुतलीबजार नगरपालिका स्थित वर्षामापन केन्द्रमा पछिल्लो तिन घण्टामा भारि वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आँधिखोला, बाढखोला लगायत साना नदिहरुमा भारी वर्षा मापनसँगै जलसतह बढ्दो छ । साथै भिरालो क्षेत्रमा पहिरो जान सक्ने हुँदा सतर्कता जरूरी रहेको विभागले जनाएको छ ।

स–साना खोलामा आकस्मिक बहाव हुने संकेत रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु