शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जाको पुल जोखिममा
स्याङ्जा सेरोफेरो

स्याङ्जाको पुल जोखिममा

  • स्याङ्जा सेरोफेरो सोमवार, साउन १२, २०७७ | July 27, 2020

स्याङ्जा सेरोफेरो, १२ साउन :

पुतलीबजार र लामागेलाइ जाेड्ने पुतलीबजार-१ स्थित आँधिखोलामा रहेको पुल जोखिममा रहेको छ । स्याङ्जा जिल्ला कारागार भन्दा मुनि रहको झुलुङ्गे पुलको एक साईडको लाठो फुस्कीएर कोल्टिएपछि पुल भत्किने जोखिम बढेको हो ।

वर्षात्को समयमा आँधिखोला नदीमा पानीको बहाव बढेसँगै पुल भत्कने अवस्थामा पुगेको स्थानीय बताउँछन् । आवतजावत गर्ने अवस्था नभई पुल जोखिममा रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जानकारी दियो ।

फेसबुक प्रतिक्रियाहरु