शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङजाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी, समुदायमै कोरोना फैलिएको आशंका
स्याङ्जा सेरोफेरो

स्याङजाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी, समुदायमै कोरोना फैलिएको आशंका

  • स्याङ्जा सेरोफेरो सोमवार, साउन १२, २०७७ | July 27, 2020

स्याङ्जा सेरोफेरो, १२ साउन :

स्याङजाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य प्रयोगशाला पोखरामा स्वाईव परिक्षण गर्न पाठाईको १ सय २ मध्ये १८ जना प्रहरीलाई कोरोना पुष्टी भएको हो । यसअघि ६ दिन पहिले तीन प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

प्रहरीका उच्च अधिकारी सहित १८ प्रहरीलाई कोरोना पुष्टीको जानकारी आएको स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । शर्माले अरुहरुको कोरोना परिक्ष भैरहेको बताए ।

जन समुदायमै कोरोना फैलन लागेपछि अब के गर्ने भन्ने प्रश्न उठेको र कसरी अगाडी बढ्ने भन्ने तय गर्न बैठक बस्न लागेको रेडक्रसका मन्त्री दिनेश अर्यालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु