मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • स्याङ्जामा बिहिबार ११ संक्रमित थपिए
स्वास्थ्य

स्याङ्जामा बिहिबार ११ संक्रमित थपिए

  • स्याङ्जा सेरोफेरो बिहिबार, साउन १५, २०७७ | July 30, 2020

स्याङ्जा सेरोफेरो, १५ साउन :

स्याङ्जामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा स्याङ्जामा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा बिरुवामा १, गल्याङमा ८, पुतलीबजार र भीरकोटमा १-१ जना रहेका छन् ।

कोरोना संक्रमितहरुलाई सम्बन्धित पालिकाको आईसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु