बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भीरकोट नगरपालिका
  • कोरोना भाइरस संक्रमण बढेसँगै छायाँक्षेत्र मन्दिर प्रवेशमा रोक
भीरकोट नगरपालिका

कोरोना भाइरस संक्रमण बढेसँगै छायाँक्षेत्र मन्दिर प्रवेशमा रोक

  • चन्दन केसी सोमवार, साउन १९, २०७७ | August 3, 2020

स्याङ्जा : कोरोना भाईरसको जोखिम न्यूनिकरणको लागि भीरकोट नगरपालिकास्थित छाङछाङदी मन्दिरमा भक्तजनहरुलाई प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरस संक्रमण बढेसँगै मन्दिर प्रवेशमा रोक लगाइएको हो ।

साउनको तेस्रो सोमबार  छायाँक्षेत्र  मन्दिर  नखुल्ने भएको छ । जिल्लामा कोरोनाको जोखिम बध्य संगै  केही समयका लागि मन्दिर बन्द रहने छायाँक्षेत्र सेवा समितिले जनाएको  छ ।

साउन महिनाको सोमबार छायाँक्षेत्र  मन्दिरमा भक्तजनहरु घुइँचो हुने गर्द छ जस्ले गर्दा कोरोना भाइरसको जोखिम बध्न सक्ने छायाँक्षेत्र सेवा समितीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु