शुक्रबार, मंसिर १२, २०७७ | Friday 27th November 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोटमा ४० शय्याको क्‍वारेन्टाइन निर्माण
स्याङ्जा सेरोफेरो

भीरकोटमा ४० शय्याको क्‍वारेन्टाइन निर्माण

  • स्याङ्जा सेरोफेरो बुधबार, साउन २१, २०७७ | August 5, 2020

२१ साउन, स्याङ्जा सेरोफेरो :

स्याङ्जाको भीरकोटमा ४० शय्याको क्वारेन्टाइन निर्माणण गरिएको छ । भीरकोट नगरपालिकाले वडा नं ५ फुलवारी स्थित पशुपति आधारभुत विद्यालयमा ४० शय्याको क्वारेन्टाइन तयार पारेको छ ।

जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संख्या बढ्न थाले संगै भीरकोट नगरपालिकाले रोकथाम र नियन्त्रणका लागि पुर्व तयारि स्वोरुप क्वारेन्टाइन तयार गरेको हो ।

त्यस्तै नगरपालिकाले अन्य स्थानमा पनि क्वारेन्टाइन निर्माणण कार्य जारि रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु