बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • बुधवार स्याङ्जामा एक जना कोरोना संक्रमित थपिए
स्वास्थ्य

बुधवार स्याङ्जामा एक जना कोरोना संक्रमित थपिए

  • स्याङ्जा सेरोफेरो बुधबार, भदौ २४, २०७७ | September 9, 2020

भाद्र २४, स्याङ्जा सेरोफेरो :

स्याङ्जा जिल्लामा एक जना कोरोना संक्रमित थपिएका छन् ।

बुधवार पुतलीबजार नगरपालिका वडा नम्बर १ मा एक संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका प्रवक्ता डा विनोदविन्दु शर्माले बताएका छन् । संक्रमित ८५ वर्षीय पुरुष हुन् ।

संक्रमित पुरुष पोखरामा उपचारत छन् ।

फेसबुक प्रतिक्रियाहरु