बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • शुक्रबार स्याङ्जामा २ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य

शुक्रबार स्याङ्जामा २ जना कोरोना संक्रमित थपिए

  • स्याङ्जा सेरोफेरो शुक्रबार, भदौ २६, २०७७ | September 11, 2020

भाद्र २६, स्याङ्जा सेरोफेरो :

स्याङ्जा जिल्लामा २ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित पुतलीबजार नगरपालिकाका ४० र ५१ वर्षीय पुरुष रहेका छन् ।

यो संगै स्याङजामा सङ्क्रमितको संख्या तीन सय ५१ पुगेको छ । जस मध्य तीन सय आठ जना निको भएर घर फर्केका छन् भने दुई जनाको निधन भएको छ ।

फेसबुक प्रतिक्रियाहरु