बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • वालिङमा थपिए ५ जना कोरोना संक्रमित
स्याङ्जा सेरोफेरो

वालिङमा थपिए ५ जना कोरोना संक्रमित

  • स्याङ्जा सेरोफेरो शनिबार, भदौ २७, २०७७ | September 12, 2020

२७ भाद्र, स्याङ्जा सेरोफेरो :

स्याङ्जाको वालिङमा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

वालिङ नगरपालिकाको वडा नम्बर ८, ६, १, ९ र १ का ३०, ३०, ४०, ६५ वर्षीय पुरुष र ६५ वर्षीय महिला संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका प्रवक्ता डा विनोदविन्दु शर्माले बताउनुभयो ।

संक्रमित सबै क्वारेन्टीनमा बस्दै आएकाहरु हुन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु