बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • स्याङ्जामा थप एक जनाको कोरोनाबाट मृत्यु
स्वास्थ्य

स्याङ्जामा थप एक जनाको कोरोनाबाट मृत्यु

  • स्याङ्जा सेरोफेरो शनिबार, भदौ २७, २०७७ | September 12, 2020
सांकेतिक तस्बिर

२७ भाद्र, स्याङ्जा सेरोफेरो :

स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ निवासी ८५ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पुरुषको शनिबार बिहान ६:३२ बजे मृत्यु भएको हो । उनमा भदौ २४ गते कोरोना पुष्टि भएको थियो ।

योसँगै स्याङ्जामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु