बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • आइतबार स्याङ्जामा ५ जना कोरोना संक्रमित थपिए
स्याङ्जा सेरोफेरो

आइतबार स्याङ्जामा ५ जना कोरोना संक्रमित थपिए

  • स्याङ्जा सेरोफेरो आइतवार, भदौ २८, २०७७ | September 13, 2020

भाद्र २८, स्याङ्जा सेरोफेरो :

स्याङ्जामा ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतवार परीक्षणका क्रममा पुतलीबजारमा ३, विरुवा र गल्याङमा १-१ जना गरि स्याङ्जामा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पुतलीबजार नगरपालिकाका ७६ र ३२ वर्षीय पुरुष र २७ वर्षीय महिला, विरुवा गाउँपालिकाका २४ वर्षीय रहेका छन् भने गल्याङका २१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

७६ वर्षीय पुरुष मणिपाल अस्पतालमा उपचाररत रहेको र बाँकी सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु