बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा बाघको हड्डी सहित एक जना पक्राउ
स्याङ्जा सेरोफेरो

स्याङ्जामा बाघको हड्डी सहित एक जना पक्राउ

  • स्याङ्जा सेरोफेरो आइतवार, भदौ २८, २०७७ | September 13, 2020

स्याङ्जा सेरोफेरो, २८ भाद्र :

पुतलिबजार नगरपालिका वडा नम्बर १३ आहाले बाट बाघको हड्डीसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोहि ठाउँ बस्ने केहर सिंह नेपाली रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले नेपालीको घरको दोस्रो तलामा काठको ठेकी भित्र लुकाई राखेको बाघको जस्तो देखिने शरिरको टाउको, बङगरा, च्यापु र अन्य सानो ठुलो गरी जम्मा ८१ वटा हाड फेला पारेको र नेपालीलाई कार्वाहीको लागी डिभिजन बन कार्यालय स्याङ्जा पठाइएको अधिकारीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु