बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भालुपहाडको मोड फराकिलो बनाइदै (हेर्नुहोस ४ तस्बिर)
स्याङ्जा सेरोफेरो

भालुपहाडको मोड फराकिलो बनाइदै (हेर्नुहोस ४ तस्बिर)

  • स्याङ्जा सेरोफेरो सोमवार, अशोज १२, २०७७ | September 28, 2020

स्याङ्जा । सिद्धार्थ राजमार्गअन्तर्गत भालुपहाडमा रहेका मोडलाई काटेर फराकिलो बनाउने काम सुरु गरिएको छ । साँघुरा मोडका कारण सवारी दुर्घटना बढेपछि मोड काटेर फराकिलो बनाउने काम सुरू गरिएको हो ।

जति नै खतरा देखिए पनि हाल सम्म भालुपहाडमा ठुलो दुर्घटना भने भएको छैन । न त अविरल वर्षामा त्यहा पहिरो नै गएको देखिन्छ । उता हरेक वर्ष सिद्धबाबामा पहिरो जाँदा सो सडक हुँदै आवज जावत गर्ने यात्रुहरुले सास्ती बेर्होनु परेको हामि सबै जानकार नै छौ होला । केहि पनि नभएको सडकमा यसरी मनपरी लगाईएकाे डाेजरले अबको हरेक वर्ष भालुपहाडमा पनि ठुलो पहिरो नजाला भन्न सकिदैन ।

 

फेसबुक प्रतिक्रियाहरु