No menu items!

५ दिनका लागि भिरकोट नगरपालिका पूर्ण रुपमा शिल

स्याङ्जा : भिरकोट नगरपालिका आज राति देखि ५ दिनको लागि शिल हुने भएको छ । समुदायमा कोरोना भाईरसको जोखिम बढेकाले नगरपालिकाले आज राती १२ बजेदेखी आगामी कार्तिक ३ गते राती १२ बजेससम्म नगरलाई सिल गर्ने निर्णय गरिएको हो । नगरभित्र अत्यावश्यक पसल भने खुल्ला हुने भएको छ ।

Advertisements

Latest News