बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोट शिलको पहिलो दिन (१० तस्बिरमा हेर्नुहोस बयरघारी बजारका केहि दृश्यहरु)
स्याङ्जा सेरोफेरो

भीरकोट शिलको पहिलो दिन (१० तस्बिरमा हेर्नुहोस बयरघारी बजारका केहि दृश्यहरु)

  • स्याङ्जा सेरोफेरो बिहिबार, अशोज २९, २०७७ | October 15, 2020

कोभिड-१९ को संक्रमण बढ्दै गएपछि स्याङ्जाको भीरकोट नगरपालिका  सिल गरीएको छ । बुधवार राती १२ बजेदेखी आगामी कार्तिक ३ गते राती १२ बजेससम्म नगरलाई सिल गर्ने निर्णय गरिएको हो ।

यस अवधिमा भीरकोट नगरभित्र अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाईएको छ । साथै हिडडुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरीएको छ ।

फेसबुक प्रतिक्रियाहरु