आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • ६ पुरुष र ४ महिला सहित भीरकोटमा थप १० जनामा कोरोना पुष्टी
स्वास्थ्य

६ पुरुष र ४ महिला सहित भीरकोटमा थप १० जनामा कोरोना पुष्टी

  • स्याङ्जा सेरोफेरो सोमवार, कार्तिक ३, २०७७ | October 19, 2020

३ कार्तिक, स्याङ्जा सेरोफेरो ।

स्याङ्जाको भीरकोट नगरपालिकामा थप १० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले आज भीरकोटमा थप १० जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

संक्रमितहरु २०, ८७, २२, १८, २८, ७० वर्षीय पुरुष र ५१, २६, २५, २७ वर्षीय महिला हुन् । संक्रमितको हाल सम्म वडा खुलेको छैन ।

सङ्क्रमित सबै जना कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा लैजाने तयारि भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु