आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • भीरकोटमा थप २२ जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन
स्वास्थ्य

भीरकोटमा थप २२ जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन

  • स्याङ्जा सेरोफेरो मङ्लबार, कार्तिक ४, २०७७ | October 20, 2020

भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिका ५ स्थित फुलबारी विध्यालयको क्वारेन्टाईनमा बसेकाको र बयरघारी बजारका स्थानीयको गरि थप २२ जनाको आज पिसिआर परिक्षणकालागी स्वावको नमुना संकलन गरिएको छ ।

१३ जना बयरघारी बजार र ९ जना फुलबारी विध्यालयको क्वारेन्टाईनमा बसेकाको गरि जम्मा २२ जनाको स्वाव संकलन गरिएको हो ।

यस अघि ४६ जनाको पिसिआर परिक्षण गर्दा ११ जनामा कोरोना देखिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु