आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • समाचार
  • रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गते देखि हुने (परीक्षा तालिकासहित)
समाचार

रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गते देखि हुने (परीक्षा तालिकासहित)

  • स्याङ्जा सेरोफेरो बुधबार, कार्तिक ५, २०७७ | October 21, 2020

काठमाडौँ : कोरोना भाइरसका कारण रोकिएको कक्षा १२ को अन्तिम परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ । गत वर्षको बैशाख ८ गतेदेखि तोकिएको परीक्षा कोरोना भाइरसका कारणका कारण रोकिएको थियो ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने भएको छ । परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ ।

शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने पनि बोर्डले जनाएको छ। यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाका कारण ७ महिना पर सरेको हो ।

फेसबुक प्रतिक्रियाहरु