आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • मल्टीमिडीया
  • शृंखलाले स्याङ्जामा जन्मदिन मनाइन
मल्टीमिडीया

शृंखलाले स्याङ्जामा जन्मदिन मनाइन

  • Nitesh Sharma मङ्लबार, कार्तिक १८, २०७७ | November 3, 2020

स्याङ्जा : पूर्व मिस नेपाल शृंखला खतिवडाले आफ्नो जन्मदिन स्याङ्जाको सिरुवारीमा मनाएकी छन् । श्रृंखलाले सिरुवारीमा खिचिएका तस्बिरहरु "Cheers to one of the most fun nights I have ever had!" भन्दै सार्वजनिक गरेकी छन् । जसको नेपालीमा अर्थ "हाल सम्मको सबै भन्दा रमाईलो रातहरू मध्यको एक, चियर्स!" हो ।

उनीसँगै भ्लगर सिशन बानियाँ पनि छन् । सिशन मिस नेपाल प्रतिस्पर्धाको यात्राबाट श्रृंखलालाई साथ दिइरहेका छन् । दुवै जना प्रेममा रहेको चर्चा चले पनि सार्वजनिक रुपमा उनीहरुले बोलेका छैनन् ।

मिस वर्ल्ड २०१८ मा टप १२ सम्म पर्न सफल शृंखलाले दुई वटा अवार्ड जितेकी थिईन् । मिस वर्ल्डमा सबैभन्दा महत्वपूर्ण मानिएको ब्युटी विद पर्पज र मल्टिमिडिया अवार्ड जितेकी थिईन् ।

फेसबुक प्रतिक्रियाहरु