आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा अरिंगालले चिल्दा बालिकाको मृत्यु
स्याङ्जा सेरोफेरो

स्याङ्जामा अरिंगालले चिल्दा बालिकाको मृत्यु

  • स्याङ्जा सेरोफेरो मङ्लबार, मंसिर २, २०७७ | November 17, 2020
सांकेतिक तस्बिर

स्याङ्जा सेरोफेरो, स्याङ्जा :

अरिंगालले चिल्दा स्याङ्जाको पुतलीबजार-१४ लामागेमा एक बालिकाको मृत्यु भएको छ । अर्की एक बालिका पनि घाइते भएकी छिन् ।

सोमबार माथील्लो घरबाट तल्लो घरमा भाईटिका लगाउन जादाँ नजिकैको रुखमा रहेका अरिगांलले चिलेर १३ वर्षीय अतिथी शर्माको मृत्यु भएको हो ।

अरिंगालले चिल्दा गम्भीर घाइते भएकी सुर्य प्रसाद गैह्रे पारसकी छोरी अतिथीको सोमबार साँझ पोखारास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अरिंगालको टोकाइबाट घाइते भएकी अर्की बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु