आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्याङ्जामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
भर्खरै

स्याङ्जामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

  • चन्दन केसी बुधबार, मंसिर ३, २०७७ | November 18, 2020

स्याङ्जा सेरोफेरो, स्याङ्जा :

स्याङ्जाको पुतलीबजार नगरपालिकाका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

पुतलीबजार नगरपालिका वडा नं १३ का ४६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

निर्देशक शर्माले कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, पोखरामा आज बिहान १ बजे मृत्यु भएको बताउनुभयो ।संक्रमित व्यक्ति Bilateral Pneumonia को समस्या रहेको थियो ।

यो संख्या गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु