मङ्लबार, माघ ६, २०७७ | Tuesday 19th January 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोटका मेयर खनाललाई कोरोना पुष्टि
स्याङ्जा सेरोफेरो

भीरकोटका मेयर खनाललाई कोरोना पुष्टि

  • स्याङ्जा सेरोफेरो आइतवार, मंसिर १४, २०७७ | November 29, 2020

भीरकोट नगरपालिका मेयर छाँयाराम खनाललाई कोरोना पुष्टि भएको छ ।

उहाले आफूलाई कोरोना लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।

विगत केहि दिन देखि बेलाबेलामा खोकि लागेर पिसिआर टेष्ट गर्दा पोजेटिभ आएको बताउनुभयो ।

खनालले अहिले आफू होम आइसुलेसनमा पूर्ण सजगताका साथ डाक्टरको निगरानीमा बसेको समेत जानकारी गराउनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु