मङ्लबार, माघ ६, २०७७ | Tuesday 19th January 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • हरिनाश गाउपलिका
  • स्याङ्जामा कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थालमै मृत्यु
हरिनाश गाउपलिका

स्याङ्जामा कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थालमै मृत्यु

  • स्याङ्जा सेरोफेरो आइतवार, पुस ५, २०७७ | December 20, 2020
मृतक शेर बहादुर थापा र पक्राउ परेका रेशन राना ।

स्याङ्जा सेरोफेरो, स्याङ्जा :

कोदालोले टाउकोमा प्रहार गरि ज्यान मार्ने कसुरमा स्याङ्जाको हरिनाश गाउँपालिका-५ आग्रीडाँडाका रेशन रानालाइ शनिवार प्रहरीले पक्राउ गरको छ ।

सामान्य विवाद हुँदा १४ वर्षीय शेर बहादुर थापालाइ कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

यस विषयमा थप अनुसन्धान कार्य भैरहेको अधिकारीले जनाए ।

फेसबुक प्रतिक्रियाहरु